वीरगंज : वीरगंजमा थप १३१ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्।
शुक्रवार राति नारायणी अस्पताल वीरगंजको पीसीआर प्रयोशालामा गरिएको परिक्षणमा ३ वर्षदेखि ८० वर्ष सम्मका ८७ जना पुरुष र ४४ जना महिलामा संक्रमण देखिएको हो।
संक्रमण पुष्टि हुनेहरुमा पर्साका ९९, बाराका २१, रौतहटका ५, सर्लाहीका ४ र बागमती…