काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय ७९ जनाको पीसीआर र १ हजार ६ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]