फ्रन्टलाइन अस्पताल झण्डै ५ अर्बको लगानीमा बन्यो

काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरको ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ । बिहीबार (आज) एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उक्त अस्पताल झण्डै ५ अर्ब बढी लगानीमा बनेको बताइएको छ । फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रूपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रूपमा वरिष्ठ […]

सम्बन्धित सामग्री

झण्डै ५ अर्बको लगानीमा बानेश्वरमा खुल्‍यो फ्रन्टलाइन अस्पताल

९ भदौं, काठमाडौं । झण्डै ५ अर्ब बढी लगानीमा पुरानो बानेश्वर ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रुपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रुपमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे छन् […]