माधव नेपाललाई सत्ताकाे भाग, रेल्वे कम्पनीकाे महाप्रवन्धक पनि पाेल्टामा

काठमाडौँ – सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेता झालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेको थियो। तर उनले स्पष्टीकरण जवाफ नदिएर राजीनामा […]

सम्बन्धित सामग्री

रेलवे सञ्चालनमा सरकारले नै असहयोग गर्‍यो: महाप्रवन्धक झा

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरे । ४ फागुन २०७७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको उनको भनाइ छ ।महाप्रवन्धक झाले […]

महाप्रवन्धक झाद्वारा रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको आरोप

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार सञ्चारकर्मीसंग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम […]

दुलही झैँ सिँगारियो नेपाल रेल्वे (तस्बिरहरुसहित)

जनकपुरधाम – नेपाल रेल्वेलाई दुलही झैँ सिँगारिएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेललाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त भर्चुअल विधिबाट स्विच थिचेर शुभारम्भ गर्नेछन्। उद्घाटनपश्चात आइतबारदेखि नियमित जनकपुरधाम जयनगर रेल यात्रुसहित सञ्चालनमा आउने छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले दुई देशका प्रधानमन्त्रीले १२ बजेर २० मिनेटमा संयुक्त […]

नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । ‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको […] The post नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘रेल सञ्चालन गर्न उत्साहित छौं’

नेपाल रेल्वे कम्पनीले जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने बताएको छ ।जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन । तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले […]

रेलका १६०भन्दा बढी कर्मचारीलाई हाजिरीमा रोक

२० असार, काठमाडौं । नेपाल रेल्वे कम्पनीले एकैपटक १६० भन्दा बढी कर्मचारीलाई हाजिरी गर्न रोक लगाएको छ । तत्कालीन महाप्रवन्धक गुरु भट्टराईले ज्यालादारीमा प्रतिस्पर्धाविना नै भर्ना गरेका कर्मचारीलाई नयाँ महाप्रवन्धक निरञ्जनकुमार झाले हाजिरीमा रोक लगाएका हुन् । योसँगै उनीहरु तत्कालका लागि आफ्नो जिम्मेवारीबाट अलग्गिएका छन् । माधवकुमार नेपाल पक्षको कोटाबाट महाप्रवन्धक नियुक्त भएका झाले यसअघिका […]

रेल्वे कम्पनीको महाप्रवन्धकमा माधव समूहका युवा नेता झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई हिजो बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो । उहाले स्पष्टीकरण नदिई […]

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरञ्जन झा नियुक्त

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेकपा एमाले समाजवादीका नेता निरञ्जन झा नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले झालाई उक्त पदमा नियुक्ती गरेको हो ।