सरकारले चाहे जयनगर कुर्था रेल्वे तत्कालै सुरु गर्न सकिन्छ : महाप्रवन्धक झा (भिडियाेसहित)

काठमाडौं । नेपाल रेल्वे कम्पनीले सरकारले चाहे तत्काल जयनगर कुर्था रेल्वे सेवा सञ्चालन गर्ने सक्ने बताएको छ ।जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयारी पूरा भएर गत पुसमा नै रेल परिक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन । तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी […] The post सरकारले चाहे जयनगर कुर्था रेल्वे तत्कालै सुरु गर्न सकिन्छ : महाप्रवन्धक झा (भिडियाेसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.