केआईओसीएचलाई शाह परिवारको ४ करोड सहयोग प्रतिबद्धता

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई विजयकुमार शाहले ४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । केआईओसीएचको बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको भौतिक संरचना निर्माण …

सम्बन्धित सामग्री

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

कास्की- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् ।  पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  भारतको रक्षाका लागि ग...

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

कास्की- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् ।  पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  भारतको रक्षाका लागि ग...

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बुद्ध एयरले एक करोड सहयोग गर्ने

काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ । बुद्ध एयरले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी गराउँदै उद्धार तथा राहत सामग्री ढुवानी सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपदमा परि […]

तेल किन्न भारतले श्रीलंकालाई ३८ सय करोड दिने

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलकांलाई तेल खरिद गर्न ३८ सय करोड भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । श्रीलंकाका विदेशमन्त्री जिएल पिरिसले भारतले तेल खरिद गर्न ३८ सय करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराएका हुन् । पिरिसले हाल श्रीलंकाले विश्व बैंकसँग पनि सहयोगको अपिल गरेको तर सहयोग पाउन […]

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोग घोषणा

नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ । बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ)मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा मद्दत गर्न तथा नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बनको स्थितिमा पुर्‍याउने महत्वाकाङ्क्षी दीर्घकालीन रणनीति कार्यान्वयनमा उक्त रकम उपयोग हुने बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले राससलाई बताए ।

समाजसेवामा सक्रिय अदिती घिमिरे, मलम्चीका बाढी पीडितलाई सहयोग

काठमाडौं । समाजसेवी अदिती घिमिरेले मेलम्चीका बाढी पीडितलाई सहयोग गरेकी छन् । उनले मेलम्चीका बाढीपीडितलाई दाल, चामल, तेल, च्युरा, चाउचाउ, नुनलगायतका खाद्य सामग्री उनले सहयोग गरेकी छन् । उनले यसअघि कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकको लागि हौसलास्वरुप एक करोड सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन् । उनले यसअघि पनि रामेछापको एक विद्यालयमा...

मायादेवी मन्दिरको जीर्णोद्वारमा ल्हारक्याल लामाले सात करोड सहयोग गर्ने

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि सा करोड रुपियाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निजी क्षेत्रद्वारा साढे ४ करोड सहयोग प्रतिबद्धता

वर्षाले मुलुकका विभिन्न स्थानमा पुर्‍याएको क्षतिमा सहयोग गर्न निजी क्षेत्रले घोषणा गर्ने क्रम जारी राखेका छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाले सहयोग घोषणा गरेका हुन् ।