संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि हुन सकेन दीक्षान्त

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ...

सम्बन्धित सामग्री

पाँच वर्षदेखि त्रिपालकै वास भएपछि २१ पहिरोपीडितले भेटे सिडिओ

थातथलो पहिरोले पुरिएपछि विस्थापित पीडितका लागि बनाइएको बस्ती अझै स्थानान्तरण हुन सकेन धादिङको गजुरी गाउँपालिका– २ चामवासका पहिरोपीडित पाँच वर्षदेखि त्रिपालमै जीवन बिताउन बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरूको...

१४ वर्षदेखि गुलरिया-मुर्तिया नाका सञ्चालन नभएको भन्दै सांसदले उठाए प्रश्न

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद संजय गौतमले १४ वर्षदेखि गुलरिया मुर्तिया नाका सञ्चालन नभएको भन्दै प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘आज १४ वर्ष वितिसक्यो । म पनि यो संसदमा ९ वर्षदेखि छु । बारम्बार हरेकपल्ट कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका संचालन हुन सकेन सभामुख महोदय […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि पुग्न सकेन आयोडिन नुन

जाजरकोट- प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर, डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्। उपल्लो डोल्पा भौगोलिक […]

सात वर्षदेखि बढ्न सकेन वैदेशिक लगानी

काठमाडौं । नेपालले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का निमित्त विभिन्न नीतिनियम परिमार्जनसँगै ठूला लगानी सम्मेलनहरू गरे पनि परिमाणात्मक उपलब्धि भने देखिन सकेको छैन । वैदेशिक लगानीमा आठ वर्षअघिको उच्च रेकर्ड अहिलेसम्म तोडिन नसकेको तथ्याङ्कले देखाएको छ । तर, यहि अवधिमा दुई पटक लगानी सम्मेलेन आयोजना गरेको सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली […]

आठ वर्षदेखि गरिब खोज्दै सरकार

काठमाडौं, मंसिर २८। कोरोना संक्रमणबाट प्रभावित अति विपन्न परिवारलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्न अर्थ मन्त्रालयले दसैंअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग गरिब परिवारको विवरण माग्यो। तर गरिबी निवारणले दिन सकेन। गरिबी निवारण मन्त्रालयले अहिलेसम्म गरिब परिवारको पहिचान नै गर्न नसकेका कारण विवरण उपलब्ध गराउन नसकेको हो। गरिब परिवार पहिचान गर्ने नाममा गरिबी […]

दुई वर्षदेखि भाषा परीक्षा हुन सकेन

काठमाडौं, मंसिर २५। कोरोना महामारी सुरु भएयता कोरियन भाषा परीक्षा सञ्चालन हुन सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२० मा हुनुपर्ने कोरियन भाषा परीक्षा हालसम्म हुन नसकेको हो। सुरुमा सन् २०२० का लागि करिब १० हजार युवा रोजगारीमा कोरिया लैजाने कोटा तोकिएको चर्चा चले पनि पछिल्ला दिनमा त्यसबारे कुनै छलफल नभएको […]

शीतभण्डार योजना दुई वर्षदेखि अलपत्र

कैलाली।राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले ७५ प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने भनिएको शीतभण्डारको काम चालु आर्थिक वर्षमा पनि सञ्चालनमा आउन सकेन।कार्यान्वयन एकाइले गत आर्थिक वर्षदेखि नै शीतभण्डारका लागि बजेट विनियोजन गरेको भएपनि लागत सहभागिताबाट संकलन हुनुपर्ने रकम संकलन भइनसक्दा शीतभण्डारको काम अगाडि बढ्न नसकेको हो।आयोजनाले शीतभण्डारका लागि चालु आवमा चार करोड विनियोजन गरेको थियो।