हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उदेश्यले ल्याएको भन्दै नेकपा (एमाले) का सांसदहरुले आलोचना गरेका छन् । पूर्वमन्त्री समेत रहेका भएका बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्यले बजेटमा एमालेको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे। ‘बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उदेश्यले ल्याइएको छ,’ उनले भने, ‘बजेटमा हाम्रो […]