स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत बीमा बोर्ड समेतलाइ आर्थिक भार पर्नेगरी चिकित्सकको पूर्जा माथि आफैं औषधि थप्ने कार्य गरेको आशंकामा ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालको फार्मेसी फाँटमा कार्यरत ४ जना कर्मचारीलाइ निलम्बन गर्ने निर्णय गरेको ...