स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्वरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् । जिल्ला […]
The post स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.