४ असोज, वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला […]