गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा मतदान जारी

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती माध्यामिक विद्यालय अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएपछि आज मतदान भइरहेको हो । स्थगित भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा […]