सुदखोरलाई फौजदारी मुद्दा लगाउन कार्यदलको प्रस्ताव

सरकारद्वारा गठित कार्यदलले सुदखोरी र मिटरब्याजबाट सिर्जित अपराधलाई फौजदारी कसुरमा समेटेर कानुन संशोधन गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा गठित ‘मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान तथा सुझाव’ सम्बन्धी कार्यदलले यस्तो अपराधलाई फौजदारी कसुरका रूपमा स्पष्ट किटान गरेर मुलुकी अपराध संहिता संशोधन गर्न सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री

‘फौजदारी मुद्दा फिर्ताको विपक्षमा एमाले’

प्रतिनिधि सभामा छलफलका लागि अघि बढाइएको केही मुलुकी ऐन संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उभिने भएको छ। यस विधेयकको दफा ६४ मा राजनीतिक प्रकृतिको फौजदारी मुद्दा फिर्ता लिने प्रावधान रहेकाले यसविरुद्ध एमाले उभिने भएको हो।...

बलजफ्ती स्कुल बन्द गराए फौजदारी मुद्दा

काठमाडौं महानगरपालिकाले महानगरभित्र कुनै संघसंस्थाले कुनै पनि बहानामा बन्द गराउन नपाइने सबै विद्यालयलाई निर्देशन दिएको छ।...

गगन थापाबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : सडकमा ढुंगा हानेर नेता भएको

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले कानुन सबका लागि बराबर भए पनि व्यवहारमा नभएको बताएका छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पनि फौजदारी मुद्दा भए पनि त्यसबारे केही कारवाही नभएको बताए। 'प्रधानमन्त्रीका विरुद्ध पनि फौजदारी मुद्दा छ। कानुन सबका लागि बराबर हो किन लेखेको।…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]

ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं : अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा अमेरिकाको संसद रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका

अब धितोपत्रको कसुर फौजदारी मुद्दा हुन सक्ने

सेयर बजारमा हुने गैरकानुनी कारोबारको अनुसन्धान फौजदारी मुद्दाअन्तर्गत पनि राख्न प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक १८ भदौमा संसद्मा अर्थ मन्त्रालयले पेस गरेको थियो । मन्त्रालयले धितोपत्र...