काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले कानुन सबका लागि बराबर भए पनि व्यवहारमा नभएको बताएका छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पनि फौजदारी मुद्दा भए पनि त्यसबारे केही कारवाही नभएको बताए।
'प्रधानमन्त्रीका विरुद्ध पनि फौजदारी मुद्दा छ। कानुन सबका लागि बराबर हो किन लेखेको।…