‘हामी देश जोगाउने चिन्ताग्रस्त अवस्थामा छौं, राजनीति कति इमान्दार र जनहितमा छ भन्ने समीक्षा ग

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गांठो बलियो पार्न आह्वान गरेका छन्। २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकतालाई बलियो बनाउन पृथ्वी जयन्तीको सार्थकता रहेको उल्लेख गरेका छन्। नेपाल राष्ट्र निर्माणमा आफ्नो जीवन समर्पण गरेका पृथ्वीनारायण शाहलाई

सम्बन्धित सामग्री

१५औँ आवधिक योजनाका लक्ष्य संशोधन हुँदै

पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा : कोभिड, आन्तरिक राजनीति र रुस–युक्रेन युद्धको प्रभावका कारण आवधिक योजनाका थुप्रै लक्ष्य पूरा नहुने देखिएपछि संशोधन गर्ने तयारी नेपालको १५औँ पञ्चवर्षीय योजना (०७६/७७–०८०/८१) ले लिएका थुप्रै लक्ष्य...

राजनीतिलाई ‘प्रयोगशाला’ बनाएका बाबुरामले यस पटक के गर्दैछन् नयाँ प्रयोग ?

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता/औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन । अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं ! युगीन कार्यभार सजिलै/छिटै पूरा हुन्नन् ।’अध्यक्ष भट्टराईले अर्को स्टाटसमा यस्तो लेखेका छन्, ‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

हाम्रो अर्थ बजार र दलीय राजनीति

दलहरूमा आर्थिक विकासको मतलब व्यापारीसँग पैसा उठाउनेभन्दा बढी भएन । यसैको फलस्वरूप नेपालमा दल खोल्नु नै एउटा उद्योग भयो । हिजोआज बैंकहरूमा तरलताको अभाव छ । सरकारले विकास खर्च गर्न नसकेर यसो भएको हो । नेपाल राष्ट्र बैंकले आव २०७८-०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै आयातमा कडाइ गर्ने भनिएअनुरूप एलसी खोल्दा शतप्रतिशतसम्म नगदै […]

‘१४ औं महाधिवेशनमा सम्झौता, १५ औं मा नेतृत्व भनेका थियौं, तयारी शुरू गरिसक्यौं’

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन । यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने ...

निष्ठाको राजनीतिलाई समाप्त भयो : पौडेल

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्‍ठाको राजनीति समाप्त भएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलपछि निष्‍ठाको राजनीतिलाई समाप्त भएको बताए । पछिल्लो समय केन्द्रीयस्तरमा बनेको विपक्षी गठबन्धनले निष्‍ठाको राजनीति समाप्त पार्ने काम गरेको आरोप लगाए । केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर विपक्षी गठबन्धनले देश

खुवालुङ ढुंगा संरक्षण गरेर जलमार्ग बनाउछौं : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने योजना रहेको बताएका छन्। आज मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, “खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजियो। तर ढुङ्गाको संरक्षण गर्ने सरकारको नीति रहेकाले विवाद गर्नुपर्ने ठाउँ छैन।”

हामीले व्यहोरेको राजनीति कति इमान्दार छ, समीक्षा हुन ढिलो भैसक्योः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् ।उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट

पूर्वाराजा शाहले भने : अहिलेको राजनीतिको समीक्षा गर्न ढिला भयो

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ भन्ने समीक्षा हुन विलम्ब भएको बताएका छन्।