अष्ट्रेलियन बलर नाथन बने डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी

अष्ट्रेलियाका नाथन एलिस टी-ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन्। बंगलादेशको ढाकामा जारी बंगलादेशविरूद्धको तेस्रो टी-ट्वान्टीमा नाथनले ह्याट्रिक विकेट लिदै नयाँ कीर्तिमान बनाएका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

९ चैत, मानमा बहराइन । फिफा विश्वकप छनोट अन्तर्गत बिहीबार बहराइन विद्ध भएको खेलमा नेपालक लागि चार खेलाडीले डेब्यु गरेका छन् । बहराइनको रिफास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । नेपाली टोलीमा यस पटक नयाँ खेलाडीहरु धेरै भएकोले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले चार नयाँ खेलाडी खेलाएका […]

क्यानडाविरुद्धको डेब्यु : चारै खेलाडी विकेटको प्रतिस्पर्धामा

काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका खेलाडीहरूको विकेट लिने प्रतिस्पर्धा देखिएको छ।क्यानडाविरुद्धको अन्तिम खेलमा डेब्यु अवसर पाएका हेमन्त धामीले व्यक्तिगत तीन विकेट लिन सफल भएका छन्। उनको बलका अरोन जोन्सन ४, श्रेयस मोभ्भा २५ र डिलियन हेलिगर ४ रनमा आउट भएका छन्।क्यानडाविरुद्ध खेलमा नेपालले  नयाँ अनुहारले स्थान दिएको थियो। तीन वटा खेलमा रिजन ढकाल, आकाश चन्द, सूर्य तामाङ र धामीले डेब्यु गर्ने अवसर पाए। कसिलो बलिङ गरेका उनीहरूले आफ्नो डेब्यु खेलमा व

ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग-२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि […] The post ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा first appeared on हाम्रो खेलकुद.

मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीको डेब्यु

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीले  डेब्यु गरेका छन् । दुवै जनाले गत चैतमा भएको राष्ट्रिय महिला लिग त्रिभुवन आर्मीबाट खेलेका थिए । उपमेयर कपमा गतवर्ष उत्कृष्ट खेलाडी  बनेकी १९ वर्षीय मिडफिल्डर हुम्लाकी खेलाडी शाही वर्ष भारतमा भएको साफ यू-१९ च्याम्पियनसिपमा टिममा थिइन् । तर चोटका […]

लिभरपुलको जितमा डेब्यु खेलाडी नुनेजको चार गोल

एजेन्सी – डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्धतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ। बिहीबार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे। अग्रता भने सलाहले लिएका थिए। यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ […]

आइएसएलमा अनन्त तामाङको डेब्यु

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १-० ले पराजित भएको हो । गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए ।डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् । […]

डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात

काठमाडौँ – सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन् । मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन् । विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन् । अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन् । राडुकानुले […]

म्यानचेस्टरमा रोनाल्डोको दोस्रो ‘डेब्यु’ को प्रतिक्षा

एजेन्सी – समर ट्रान्सफर (खेलाडी सरुवा बजार) को डेडलाइन डेमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले शनिबार क्लबबाट दोस्रो डेब्यु गर्ने पक्का भएको छ । प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार घरेलु मैदानमा हुने खेलमा ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको दोस्रो डेब्युको ब्यग्र प्रतिक्षामा […]

मेस्सीले अर्को साता डेब्यु गर्नसक्ने

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएपनि स्टार खेलाडी लियोनेल मेस्सीले अहिलेसम्म यस क्लबबाट खेलेका छैनन् । यहीबीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध हुने लिग वान खेलमार्फत मेस्सीले डेब्यु गर्नसक्ने संकेत गरेका छन् । ‘यो साता मेस्सीका लागि निकै राम्रो रह्यो । र, मलाई आशा छ सबै राम्ररी अघि बढ्यो भने अर्को साता उनी प्रतिस्पर्धात्मक शैलीमा टिमको हिस्सा हुनेछन् ।’मेस्सीले पिएसजीको टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएका कारण सुरुवाती तीन ख

विराज अनुशासित खेलाडी र राम्रो लिडर हो : भरत खवास

१८ चैत, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे । विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा […]