सेयर धितोमा बढी ऋण लिएकाले १ वर्षभित्रै १२ करोडको सीमामा झार्नुपर्ने

सेयर धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा संस्थाले १२ करोडभन्दा बढी ऋण लिएको खण्डमा १ वर्षभित्रै तोकिएको सीमामा ल्याउनुपर्ने भएको छ।

सम्बन्धित सामग्री

बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन असफल सरकार

काठमाडौं। बैंक वित्तीय संस्था र अन्य कम्पनीले विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सरकार असफल भएको छ। सरकारले ६वर्ष अवधिको ६.५प्रतिशत ब्याजदरमा विकास ऋणपत्र जारी गर्दै १०अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोजेको थियो। तर, राष्ट्र बैंकले तोकेको कट अफ रेटभन्दा बढी ब्याज कबोल गरिएपछि सरकारले ४अर्ब १६करोड रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउन सकेको हो।

एक नेपालीको थाप्लो ७६ हजार रुपैयाँभन्दा बढी ऋण

काठमाडौं, ०८ साउन।एक वर्षको अवधीमा नेपाल सरकारको ऋण १०.३५प्रतिशतले बढेको छ। सार्वजनि ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपाल सरकारको ऋण २ खर्ब ८ अर्ब रुपैयाँले बढ्दै कुल ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। जस अनुसार एकजना नेपाली नागरिकको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण छ। जुन अघिल्लो आर्थिक वर्षको अन्त्यभन्दा १०.३५ प्रतिशत बढी हो।

लक्ष्यभन्दा २३ अर्ब बढी आन्तरिक ऋण उठाउँदै सरकार

१४ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा बजेटको लक्ष्यभन्दा २३ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । यो वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरेको भए पनि असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँ उठाउने भएको हो । वित्तीय प्रणालीमा तरलता कम भएर […]

जिडिपीको एकतिहाइभन्दा बढी विदेशी ऋण लिन नपाइने

सार्वजनिक ऋणसम्बन्धी विधेयक पारित, ऋण परिचालनमा सीमा निर्धारण विदेशी ऋण परिचालनमा कानुनी रूपमै सीमा निर्धारण गरिने भएको छ । प्रतिनिधिसभाबाट मंगलबार पारित भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयकले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को एकतिहाइभन्दा...

तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने एडिबीको लक्ष्य

एसियाली विकास बैंक (एडिबी)ले आगामी तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने भएको छ । हालै नेपालको भ्रमण सकेर फर्केका एडिबीका महानिर्देशक केनिची योकोयामाले यस्तो बताएका हुन् । ‘आगामी तीन वर्ष...

'ऋण विस्तार बढी हुँदा तरलता अभाव भयो, संयमित हुनुस्' : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण विस्तार बढी हुँदा तरलता अभाब भएकाे बताएका छन्। बैकर्स संघको साधारणसभामा  उनले अर्थतन्त्रकाे पुनरूत्थान चाँडाे हुन ऋण विस्तार सहयाेगी भएकाे भन्दै त्यसैका कारण अभाब भएकाे उनले बताए।  उनले संयमित भएर ऋण विस्तार र ब्याज समायाेजन गर्न आग्रह गरे। उनले रेमिटेन्स साेचेअनुसार नआएकाे, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेकाे र सरकारले खर्च नगर्दा समस्या भएकाे बताए। उनले पछिल्लाे समय ब्याजमा हस्तक्षेप गरेकाे बारे बाेल्दै बाध्यात्मक कदम भनेर प्रतिरक्षा गरेका छन्। नियामक...

सेयर धितो राखेर बढी ऋण लिएकाले बैंकलाई ३५ अर्ब ४० करोड फिर्ता गर्नुपर्ने

सेयर धितो राखेर तोकिएभन्दा बढी ऋण लिएकाले एक वर्षभित्र ३५ अर्ब ४० करोड रुपैयाँ बैंकलाई नै फिर्ता गर्नुपर्ने भएको छ।

पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् ।कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रवाह […]

पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् । कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण […]

देशको बजेटभन्दा बढी सार्वजनिक ऋण

काठमाडौं। नेपालको चालू आर्थिक वर्षको बजेटको कुल आकारभन्दा पनि बढी सार्वजनिक ऋण रहेको पाइएको छ। आज अर्थमन्त्रीले सार्वजनिक गरेको अर्थतन्त्रको श्वेतपत्रका अनुसार गत आर्थिक वर्षमा नेपालमाथि १७ खर्ब २९ अर्ब रुपैयाँ सार्वजनिक ऋण छ। यो, आर्थिक वर्ष २०७३/७४ को तुलनामा २५० प्रतिशतले बढेको हो। उक्त वर्ष नेपालमाथि जम्मा ६ खर्ब ९८ अर्ब रुपैयाँ सार्वजनिक ऋण थियो।