यारी नारा हुँदै हिल्साको सडक सुुचारु

सिमकोट – कर्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको हो। गाउँपालिकाले मेसिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउ पन्छाएपछि यातायात सुचारु भएको हो। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुुसार असोज १९ देखि २४ गतेसम्म नारा लेकमा परेर जमेकोे हिउँ डोजरले पन्छाएर यातायात सुचारु भएको छ। उक्त सडक तीन महिनापछि गाउँपालिकाको […]

सम्बन्धित सामग्री

हिल्सा–नारा सडक खुल्ने अनिश्चित

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको यारी नारा हुँँदै हिल्सा सडक अबरुद्ध हुँदै आएकोमा त्यो खुल्ने बिषय अनिश्चित भएको पाइएको छ। माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण यो अवस्था आएको हो। नाम्खाका स्थानीय तन्जन लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन […]

हिल्सा नारा सडक तीन महिनादेखि अवरुद्ध

कर्णाली कोरिडोरको सिमिकोट हिल्सा सडक खण्डको यारी नारा हुँदै हिल्सा सडक तीन महिनादेखि अवरुद्ध हुँदै आएको पाइएको छ ।

कर्णाली उत्सवको पाँचौँ संस्करण शनिवारदेखि हुँदै

४ फागुन, सुर्खेत । ‘कर्णाली उत्सव’को पाँचौँ संस्करण शनिवारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुने उत्सवको लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था ऋति फाउण्डेसनले जानकारी दिएको छ । ‘कुडा कर्नालीका’ नारा दिइएको उक्त उत्सव प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ । उक्त बहस कार्यक्रम शनिबार, आइतबार र सोमबार गरी तीन दिन […]

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ । अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत […]

राहुल गान्धीको भारत जोडो यात्रामा मोदी–मोदी भन्दै नारा लगाएपछि…

एजेन्सी, १२ मंसिर । राहुल गान्धीको भारत जोडो यात्रा सोमबार बडा गणपति स्क्वायरबाट सुरु भएको छ । साँवेर रोड मोडर्न क्रसरोड नजिकैको यात्रामा २ युवाले मोदी–मोदी भन्दै नारा लगाएका थिए । राहुल गान्धी रोकिए र ती युवाहरुलाई बोलाउन लगाए । त्यतिन्जेल दुवै युवक फरार भएका थिए । बारा गणपतिबाट निस्केको यात्रा किला मैदान हुँदै जिन्सी […]

के हो ‘स्मार्ट सिटी’? बैङ्गलोर गर्दैछ अभ्यास

गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्।...

काठमाडौंदेखि पोखरासम्म ज्योती लाइफको मोटर र्‍याली हुँदै

काठमाडौं । पर्यटन प्रवद्र्धनका साथै बालबालिकाको आँखामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले नवौं ज्योतीलाइफ द अमेजीङ मोटर र्‍याली २०२२ गरिदैं छ । काठमाडौंबाट गोरखा हुँदै पोखरासम्म करिब २ सय ५० किलोमिटरको यात्रा आगामी शुक्रबार हुन लागेको हो । रोटरी क्लब अफ काठमाडौं र के जी एच फाउन्डेसनको सहकार्यमा हुन लागेको मोटर र्‍यालीको मूल नारा देश […]

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

एमसीसी र नेतृत्वले दिएको चोट खेपिरहेका निर्ग!

काठमाडाैँ – २७ जेठ २०७७, चर्को घामले तातेको थियो माइतीघर। चर्का नारा गुञ्जिरहेका थिए, एक कुनामा। दिउँसो एक बजिसकेको थियो। मानिसहरु जम्मा हुँदै थिए। दीपा प्रायः हरेक आन्दोलनमा दाइसँगै हुन्छिन्। त्यस दिन पनि निर्ग जैसी बहिनी दीपासँगै माइतीघर पुगे। योजना थियो– सदा झै एमसीसीविरुद्धको आन्दोलनमा सहभागी हुने। एमसीसीविरुद्धका चर्का नारा सुरु भए। निर्ग आन्दोलनको अगुवामध्ये […]

‘हलो क्रान्ति’को सात दशक र समृद्धको नारा

नेपालमा विगतका सात दशकमा विभिन्न प्रकारका आन्दोलन भए । नागरिक स्वतन्त्रता, मुलुकको समृद्धि तथा आत्मनिर्भर अर्थतन्त्रका लागि भएका सबै आन्दोलनले मुलुकलाई समानता, स्थिरता एवं सम्पन्नतातर्फ बढाउने चर्का नारा दिँदै गर्दा नेपाल भने झन् परनिर्भर एवं आयातमुखी अर्थतन्त्रमा परिणत हुँदै गएको छ । नागरिक स्वतन्त्रताका लागि आन्दोलन गरेर बनेको सरकार आफैं नागरिकका वाक् तथा प्रकाशन स्वतन्त्रतामाथि […]