राहुल गान्धीको भारत जोडो यात्रामा मोदी–मोदी भन्दै नारा लगाएपछि…

एजेन्सी, १२ मंसिर । राहुल गान्धीको भारत जोडो यात्रा सोमबार बडा गणपति स्क्वायरबाट सुरु भएको छ । साँवेर रोड मोडर्न क्रसरोड नजिकैको यात्रामा २ युवाले मोदी–मोदी भन्दै नारा लगाएका थिए । राहुल गान्धी रोकिए र ती युवाहरुलाई बोलाउन लगाए । त्यतिन्जेल दुवै युवक फरार भएका थिए । बारा गणपतिबाट निस्केको यात्रा किला मैदान हुँदै जिन्सी […]

सम्बन्धित सामग्री

राहुल गान्धीको ‘भारत जोडो न्याय यात्रा’ आज समाप्त हुँदै

कांग्रेस नेता राहुल गान्धीले शनिबार आफ्नो ‘भारत जोडो न्याय यात्रा’ समाप्त गर्दैछन्। कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले आज बेलुका साढे पाँच बजे यात्रा समाप्त हुने जानकारी दिए। उनले भनेका छन्, ‘राहुल गान्धी डा. अम्बेडकर मेमोरियल चैत्य भूमिमा साढे ५ः३० बजे हुनेछन्। भारत जोडो न्याय यात्रा त्यहीँ टुंगिनेछ।’ निर्वाचन आयोगले शनिबार दिउँसो ३ बजेपछि २०२४ को […]

ऐश्वर्या रायलाई लिएर राहुल गान्धी र बीजेपीबीचको विवाद के हो ?

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायबारे  कांग्रेस आईका नेता राहुल गान्धीको अभिव्यक्तिलाई लिएर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आई आमनेसामने भएका छन् । आफ्नो भारत जोडो न्याय यात्राको क्रममा २२ जनवरी २०२४ मा अयोध्यामा राम मन्दिरको उद्घाटनको सन्दर्भलाई लिएर गान्धीले अभिव्यक्ति दिएका थिए । फेब्रुअरी १२ मा गान्धीले छत्तीसगढको कोरबामा भनेका […]

राहुल गान्धी : कहिले ट्रक चढछन् त कहिले बाइक पसलमा काम गर्छन्

एजेन्सी । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी केही दिन अगाडि ट्रकमा चढेको फोटो देखिएको थियो। अहिले उनी दिल्लीको करोलबागमा रहेको बाइक मेकानिक पसलमा माग गरिरहेको देखिएका छन्। कांग्रेसले गान्धीको तस्बिरसहित टि्वटरमा लेखेको छ, ‘यी हातले भारत बनाउँछ, यी कपडाको कालो हाम्रो स्वाभिमान र गौरव हो, यस्ता हातलाई प्रोत्साहन गर्ने काम जनताका नेताले मात्र गर्छ। ‘भारत जोडो […]

भारत जोडो यात्रामा राहुल गान्धीले महिलाको हात समाएपछि...

कांग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ को एक तस्वीर भारतीय सोशल सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ । राहुल गान्धी कन्याकुमारीदेखि कश्मीरको यात्रामा छन् । यस क्रममा कांग्रेसले राहुल गान्धीको तस्बिर सामाजिक सञ्जालमा लगातार पोस्ट गरिरहेको छ ।यस्तै एउटा तस्विर सामाजिक सञ्जालमा शनिबार अर्थात २९ अक्टोबरमा शेयर गरिएको थियो । यो तस्विरमा राहुल गान्धी यात्राको क्रममा एकजना महिलाको हात समातेको देखिन्छ । ट्वीटरमा बीजेपी समर्थक र भाजपा कार्यकर्ता बताउने प्रीति गान्धीले उक्त तस्बिर पोष्ट गर

पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी

काठमाडौँ। भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्बिर भाइरल भइरहेको छ । ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइतबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे । पानी परेपछि भाषण […]

पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी

१८ असोज, काठमाडौं । भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ । ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे । […]

१५० दिनको 'भारत जोडो यात्रा'मा निस्किँदै राहुल गान्धी

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले १५० दिन लामो 'भारत जोडो यात्रा' को आरम्भ गर्ने भएका छन्। कन्याकुमारीस्थित त्रिवेणी संगमबाट उनले यो यात्रा थाल्ने बताइएको छ। आज बिहानै राहुल तमिलनाडुस्थित आफ्ना पिता राजीव गान्धीको समाधीस्थलमा पुगेका थिए। भारतका पूर्व प्रधानमन्त्री राजिवको आत्मघाती बम विस्फोटमा मारिएका थिए। यो यात्राका क्रममा ३…