आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ। निकुञ्जमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो।
भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस वर्ष पनि सातौँ...
महेन्द्रनगर (कञ्चनपुर) – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ। भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलबारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो। भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र््याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको […]
रुकुम पश्चिम– रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म १३औं स्यार्पु पर्यटन महोत्सव हुने भएको छ । बाँफीकोट गाउँपालिका–३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा सयर तथा अर्गानिक वस्तुको प्रर्दशन हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको […]
काठमाडौँ,१० फागुन । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका […]
फुङ्लिङ – ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ। समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्धन गर्नका […]
६ भदौ, फुङ्लिङ । ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार […]
कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । निकुञ्ज प्रांगणमा महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले...