स्यार्पु पर्यटन महोत्सव हुने

रुकुम पश्चिम– रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म १३औं स्यार्पु पर्यटन महोत्सव हुने भएको छ । बाँफीकोट गाउँपालिका–३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा सयर तथा अर्गानिक वस्तुको प्रर्दशन हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको […]