‘लोकतन्त्र जोगाउन हातेमालो गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।

सम्बन्धित सामग्री

आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […] The post आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि first appeared on हाम्रो खेलकुद.

प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी […] The post प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा first appeared on हाम्रो खेलकुद.

विपद्मा हातेमालो

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।...

सेनाको पाँचदिने हातेमालो कार्यक्रम सम्पन्न

विराटनगर : भैरव गणको नेतृत्वमा पाँचदिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ। जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद् व्यवस्थापनसँग सम्बद्ध निकायसँग  एकापसमा जानकारी आदानप्रदान  गर्ने उद्देश्यले नेपाली सेनाको मोरङस्थित भैरव गण थलाहामा उक्त कार्यक्रम सम्पन्न भएको हो।हातेमालो कार्यक्रम सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेको भैरव गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए। यो कार्यक्रमले निरन्तरता पाएको पाँच वर्ष पूरा भएको छ।हातेमालो कार्यक्

पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम

मोरङ– नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।  विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत […]

सञ्चारकर्मीसँग हातेमालो गर्न प्रहरी तयार

सिमकोट – एक दिनअगाडि जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले प्रहरी जिल्लाका सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्। जिल्लास्थित सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन्। समाज परिवर्तनमा सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनले सञ्चारकर्मीसँग समन्वय गरेर मात्र अगाडि बढ्ने बताए। उनले हरेक सकारात्मक पक्षका […]

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।...

युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ । युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको […]

राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने पनि बताए ।अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व

कोभिडविरुद्ध जिल्लाबासीकाे हातेमालो

दोस्रो लहरका रूपमा फैलिरहेको कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी आफैं हातेमालो गर्दैछन्। कसैले निजी खर्चमा बिरामीलाई सहयोग गरिरहेका छन् भने सरकारी अस्पताललाई उपकरण र स्वास्थ्य सामग्री जुटाउनेको लहर चलेको छ।...