गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबासीलाई उपचारका लागि काठमाडौं, पोखराका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास दिलाएका छन् ।प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक वि...