काठमाडौं, २५ भाद्र । अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने भएको छ । उसले भारतमा रहेका दुईवटा प्लान्ट नै बन्द गर्ने निर्णय लिएको छ । फोर्डले विज्ञप्ति जारी गरी प्लान्ट बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । सन् २०२२ को अन्ततिर फोर्डले प्लान्ट बन्द गर्ने उल्लेख छ । फोर्ड गाडीको नेपालमा माग […]