महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो निर्वाचित, माओवादीका  गिरिराजमणि पोखरेल पराजित

महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले  उछिन्दै विजयी भएका हुन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी

सम्बन्धित सामग्री

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी  ।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

गिरिराजमणि पाेखरेललाई हराउदै एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए । The post गिरिराजमणि पाेखरेललाई हराउदै एमालेका लक्ष्मी महतो निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी : माओवादीका गिरिराजमणि पोखरेल पराजित

महोत्तरी - महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले हराउनुभयो । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ ।