टीकापुर, १ जेठ । टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आएकी उनलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भन्नुभएको छ”, प्रियाले भनिन्, “डाक्टरको सल्लाहअनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु । श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ ।” छ महिना […]