टीकापुर, १ जेठ । टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आएकी उनलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भन्नुभएको छ”, प्रियाले भनिन्, “डाक्टरको सल्लाहअनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु । श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ ।” छ महिना […]
तनहुँ– केही वर्ष पहिलेसम्म व्यास-६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उनमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति […]
तनहुँ, १० असोज । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उनमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । कुनै पनि खाद्यान्नको उत्पादन, […]
पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ। उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष ...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै […]
चितवन रत्ननगरीकी रोनिशा घिमिरेकी एक साथी सामाजिक संजालकै कारण आत्महत्यासम्मको प्रयास गरेकी थिइन् । भारत घर भएका एक व्यक्ति र रोनिशाको साथिबीच मोवाईल ग्याम फ्रीफायरबाट चिनजान भयो । पछि उनीहरु...
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्त्विक कार्गो, कुरियर श्रमिक युनियन यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् । उनले मुलुकलाई भड्काउन लागिपरेकाहरूप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विका