पाहुनालाई सुरक्षा दिन सक्दैनौं भने किन बोलाउने? : पम्फा भुषाल

माओवादी सांसद पम्फा भुषालले विराटगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउने विषय नउठाइएको, सीमा समस्याको विषय नउठाइएको भन्दै जल्दा बल्दा समस्या बाँकी रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएकी छन्। उनले नेपालको प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको मिति सार्वजनिक गर्द समेत कुटनीतिक कमजोरी भएको तर्क गरिन्। 'तिथि र मिति…

सम्बन्धित सामग्री

मनिषा आचार्यको ‘छोरी’ उपन्यास विमोचन

विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’  आइतबार राजधानीमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले संयुक्त रुपमा विमोचन गरेका हुन् ।विमोचन कार्यक्रममा बोल्दै पम्फा भुसालले सानो उमेरमा ठूलो चुनौती लिएकोमा उपन्यासकी लेखक मनिषा आचार्यलाई बधाई तथा शुभकामना दिएकी छिन् । भुसालले भनिन्, ‘समाजमा अझै प

विद्यार्थी नेता आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

८ साउन, काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् । विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कायम रहेको भन्दै […]

स्वतन्त्र उर्जा उत्पादकले भेटे उर्जामन्त्री, आयकर छुटको अवधि बढाउन माग

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका (इप्पान) प्रतिनिधिले उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषाल भेटेका छन् । कोभिड–१९ महामारीबाट जलविद्युत उत्पादक समस्यामा परेको भन्दै उर्जामन्त्री भुसाललाई भेटेका हुन् । गत वर्ष २०७७ सालको वैशाखमा तत्कालीन विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुख मधुप्रसाद भेटवालको संयोजकत्वमा उर्जा क्षेत्रमा कोभिडले परेको प्रभाव अध्ययन गर्न समिति गठन भएको थियो । तर, उक्त समितिले कोभिडको पहिलो लहरको असरलाई मात्र आंकलन गरेको थियो ।उक्त समयमा कोभिड कहिल

सार्कको विकल्पमा बिमिस्टेक ?

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।दक्षिण

सार्कको विकल्पमा बिमिस्टेक सक्रिय होला ?

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः न...

कोभिड- १९ निर्देशक समितिको बैठक सम्पन्न

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा कोभिड- १९ निर्देशक समितिको बैठक बसेको छ । शुक्रवार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो सवा ४ बजेदेखि करिब ६ बजेसम्म बैठक बसेको थियो ।  बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए । यस्तै बैठकमा नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रधानमन्त्री कार्यालयका...

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीको नाम छान्नकोलागि छलफल अघि बढाएको छ । अहिले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि माओवादी केन्द्रबाट पम्फा भुषाल र जनार्दन शर्मा सरकारमा सहभागी भएका छन् । अब सरकारमा नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा आजको […]

माओवादी केन्द्रबाट शर्मा र भुषाल मन्त्री बन्ने पक्का

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्ने भएका छन् । आज विहान बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । दाहालले शर्मा र भुषाललाई मन्त्री बनाउने निर्णय गरेका हुन् । यद्धपी उनीहरुलाई कुन कुन मन्त्रालय दिईन लागिएको हो भनेर यकिन भएको […]

माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषाल सरकारमा जाने

काठमाडौं : नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुषाललाई सरकारमा पठाउने भएको छ। शर्माले अर्थ तथा भुषालले उर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने मा‌ओवादी केन्द्र स्राेतले जनाएकाे छ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनीहरुले पनि सपथ लिने तयारी भइरहेको छ। अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।

संगठन निर्माणका लागि माओवादीले बनायो कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्यीय कार्यदल गठन गरेको छ ।बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन […]