म्याराथन धावक श्रेष्ठ गृहजिल्लामा सम्मानित

गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ ।

सम्बन्धित सामग्री

वैकुण्ठ र एरिका सम्मानित

नेपाली खेलकुदको सर्वाधिक राशीको पुरस्कार ‘शरदचन्द्र शाहा मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट पुराना चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर तथा करातेकी कीर्तिमानधारी युवा खेलाडी एरिका गुरुङ सम्मानित भएका छन् ।

क्रिकेटर सम्भाब्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ […]

म्याराथन धावक गोपीचन्द्र पार्की धनगढीमा सम्मानित

१८ मंसिर, धनगढी । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा जापानमा अर्को वर्ष हुने टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द्र पार्की सम्मानित भएका छन् । पार्कीलाई बिहीबार धनगढीस्थित कभर्डहलमा कैलाली …

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित

तेन्जिंग हिलारी एभरेस्ट म्याराथन प्रालिले बिहीबार सन् २०१५ को एभरेस्ट म्याराथनको बिजेता र सन् २०१४ र २०१६ को उपबिजेता भिम बहादुर गुरुङलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’मा समाहित गरेको जनाए।