वैकुण्ठ र एरिका सम्मानित

नेपाली खेलकुदको सर्वाधिक राशीको पुरस्कार ‘शरदचन्द्र शाहा मेमोरियल स्पोर्ट्स अवार्ड’ बाट पुराना चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर तथा करातेकी कीर्तिमानधारी युवा खेलाडी एरिका गुरुङ सम्मानित भएका छन् ।