प्रधानमन्त्रीसहितको बहुमत कि प्रधानमन्त्रीविनाको बहुमत भन्नेमा विवाद
संवैधानिक परिषद्बाट हुने निर्णय प्रक्रियामा प्रधानमन्त्रीको भूमिकालाई लिएर दलहरूबीच विवाद भएको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको असहमतिमा बहुमतबाट निर्णय भए मान्नुपर्ने तर्क गरेको छ...