काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् विधेयक ल्याउँदा कांग्रेस विरोधमा उत्रिएको थियो। हाल सोही अध्यादेशको हुबहु व्यवस्था भएको विधेयक कांग्रेसले पनि ल्याउने तयारी गरेसँग यसको चर्को विरोध भएको छ। कांग्रेसभित्रैबाट…