एक थुनुवा कैदी हतकडीसहित फरार

टीकापुर(कैलाली) । कैलालीको सुखड इलाका प्रहरी कार्यालयका एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । प्रहरीले जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको […] The post एक थुनुवा कैदी हतकडीसहित फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तुलसीपुर कारागारमा जबरजस्ती करणीका कैदी धेरै

दाङ : तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी छन्। कारागारमा रहेका कुल ५५७ कैदीबन्दीमध्ये १८४ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिइन्।कुल कैदीबन्दीमध्ये १५० कर्तव्य ज्यान मुद्दाका छन्। तीमध्ये १३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवा छन्। जसमा एक बालक आश्रित छन्। यसैगरी लागुऔषधका ११३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन्। साथै चार कैदी र १४ थुनुवा गरी  १९ महिला छन्। साथमा एक आश्

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ। अहिले देशभरिका कारागारमा २७ हजार कैदीबन्दी छन्। देशभरिका कैदीबन्दीका लागि सुविधायुक्त अस्पताल भने एउटा मात्रै छ। यसले गर्दा कैदीबन्दीले बिरामी पर्दा समयमै सेवा […]

कैदी र थुनुवाको ज्यान जोखिममा

कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषणलगायत सुविधाको अभाव देखिएको छ । उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ । अहिले देशभरिका कारागारमा २७

कैलालीमा थुनुवा कैदी हत्कडीसहित भागेपछि…

काठमाडौं, १९ जेठ । कैलालीमा एक थुनुवा कैदी हत्कडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा रहेका थुनुवा कैदी कृष्ण पाण्डेय फरार भएको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका पाण्डेय हिजो स्वास्थ्य परीक्षण गराएर फर्कने क्रममा फरार भएका थिए ।

कैलालीको सुखड प्रहरीमा रहेको कैदी हतकडीसहित फरार

धनगढी । इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएको छ । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो […]

महोत्तरी कारागारका अधिकांश कैदी छालासम्बन्धी रोगबाट पीडित

११ फागुन, महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी-थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग)को समस्या देखिएको हो । कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदी-थुनुवा बताउँछन् । ‘राम्ररी कोल्टे […]

महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो।

सरसफाइकाे अभावले महोत्तरी कारागारका कैदी चर्मरोगबाट पीडित

नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरूमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।

कैदी–बन्दीविहीन बन्यो हुम्ला कारगार

सिमकोट– जिल्ला प्रहरी कार्यालय हाताभित्रै रहेको कारागार कैदी बन्दीविहीन भएको छ। अदालतबाट फैसला भएर कारागार जीवन बिताइरहेका कैदी बन्दीहरुलाई जिल्ला बाहिर जेल चलान गरिएपछि जिल्लामा कारागार खाली भएको हो। प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जिल्ला प्रहरी कार्यालयमै रहेको थुनुवा कक्षसँगैको भवनमा रहेको कारागारमा समय बिताइरहेका दुई जनालाई नेपालगंज जेल चलान गरिएपछि खाली भएको जानकारी दिए। […]

कैदी बन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए । कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् ।