काठमाडौ : केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा व्यापार नगर्न आग्रह गर्दै व्यापारी समक्ष हात जोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। सो भिडियोमा उनले भनेका छन्, ‘सटरमा राखेर व्यवसाय गर्नुहोस्। यो सडक हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि होइन।’यसो भनेर व्यापारीलाई आग्रह गरिरहँदा व्यवसाय गर्ने सटर महानगरले व्यवस्थापन गरिदिने वा आफैँ सटर खोजेर राख्ने भन्ने विषय खुलाएनन्। यसो त काठमाडौं महानगरपालिकाको जिम्मेवारी सम्हाल्नु अगाडि नै फुटपाथ व्यवसा