अर्थ मन्त्रालयको सीसी टीभी प्रकरण यस वर्षकै 'राष्ट्रिय जोक' बनिसकेको छ। बजेट बनाउँदा अर्थ मन्त्रीले बाहिरियालाई करको दर फेर्न लगाएको समाचारले देश तरङ्गित बन्यो। त्यसभन्दा पनि तरङ्ग त ल्यायो - अर्थ मन्त्रालयले सीसी टीभी फुटेज डिलिट भएको सन्दर्भले। त्यसैले अब जो सुकैलाई पनि निहूँ मिलेको छ - सीसी टीभी फुटेज…