वरिष्ठ अधिवक्ता सुशील पन्तको प्रश्न– राष्ट्रपतिलाई किन मुद्दा नलगाएको ?

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै प्रश्न गरेका छन् । उनले बुधबार सर्वोच्च अदालतमा भएको बहसमा भाग लिँदै भने, “राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन नलगाएको ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यो कुरा दिँदैन । उहाँको कदम गलत हो भने उहाँलाई विपक्षी नबनाएर कसरी न्याय निरुपण हुन्छ...

सम्बन्धित सामग्री

सर्वोच्चले भन्यो, 'विश्वासको मत जाँच्ने आधार राष्ट्रपतिलाई छैन'

काठमाडौं: सर्वोच्च अदालतले संविधानको धारा ७६(५) मा विश्वासको मत जाँच्ने आधार राष्ट्रपतिलाई नभएको फैसला सुनाएको छ। प्रतिनिधिसभा विघटन मुद्दाको ३३ घण्टे बहसमा उपधारा ५ मा सरकार बनाउन आधार नपुगेको भन्ने राष्ट्रपतिको निर्णयको चर्को आलोचना भएको थियो। निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘हु आर यु’ समेत भन्न भ्याएका थिए। संवैधानिक…

'राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिने'

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् ।प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् ।सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको बहस आइतबार सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस दिन थालेका छन् । जवाफी बहस दिने क्रममा वरिष्ठ अधिवक्ता रमण

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क राखेका छन्। “दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ। आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउभन्दा राष्ट्रपतिलाई आधार लागेन,” आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्दै वरिष्ठ अधिवक्ता महतोले भने।

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क ग...

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन्। आजको संवैधानिक इजलासमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले भने, “प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न मिल्दैन। उहाँको कदम गलत हो भने विपक्षी किन नबनाएको हो?” संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्।

राष्ट्रपतिलाई मुद्दा लाग्दै लाग्दैन–वरिष्ठ अधिवक्ता सुशील पन्त

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने जिकीर गर्दै भन्नुभयो, ‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’ संसदीय शासन पद्दतिमा प्रधानमन्त्रीको नियुक्ति […]

राष्ट्रपतिलाई 'हु आर यु' भनेका शम्भु थापालाई ओलीका निजी वकिल पन्तको काउन्टर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले निदेवकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ फर्काएका छन्। बहसको पहिलो दिनमा अन्तिममा आएर डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले अधिकांश समय राष्ट्रपतिको आलोचनामै खर्चिएका थिए। राष्ट्रपतिलाई ‘हु आर यु’ समेत भन्न भ्याएका थिए उनले। उनको बहस…

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन : वरिष्ठ अधिवक्ता अर्याल

काठमाण्डाै – वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा अधिवक्ता अर्यालले प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइका क्रममा राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने तर्क राख्नुभयो । उहाँले संविधान जोगाउनका लागि पनि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभयाे ।&...