राष्ट्रपतिलाई मुद्दा लाग्दै लाग्दैन–वरिष्ठ अधिवक्ता सुशील पन्त

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने जिकीर गर्दै भन्नुभयो, ‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’ संसदीय शासन पद्दतिमा प्रधानमन्त्रीको नियुक्ति […]