साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो । त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा …