काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा सागर मोक्तान विजयी भएका छन् ।
जिम्बाले चार हजार ८ सय...
काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ […]
रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा […]
काठमाडौं, १० मंसिर । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी […]
काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारूढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मङ्सिर ४ गते भएको निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पदमध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नं १ मा माओवादी […]
जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र […]
दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् ।
उनीहरु...
मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । २०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् ।...
बुटवलः गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्।
माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका…
कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।
कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...