काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९५ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५९.२४ अंकमा आएको छ। यस सेसनमा २ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल २२ कम्पनीको ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १० कम्पनीको भाउ […]