काठमाडौँ – बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ। यस सेसनमा नेप्से ०.४९ अंकले घटेको हो। यससँगै सूचक २०२०.१५ विन्दुमा अडिएको छ। यस अवधिमा ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ। यस्तै, कुल ५५ वटा कारोबार भएको छ। १३ कम्पनीको […]