काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले घटेको छ। यससँगै सूचक २०२९.४२ विन्दुमा रहेको छ । यस अवधिमा ९ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५ कम्पनीको ३२ सय ७२ कित्ता सेयर कारोबार भएको हो। यस्तै, यस सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो। १८ कम्पनीको […]