काठमाडौं / सर्वोच्च अदालतकाे एमाले र माओवादीलाई अलग गरिदिने फैसलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दिएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले कसैको राजनीतिक अभिष्ट पूरा गर्ने गरी फैसला गरेको पनि आरोप लगाएका छन् । राजनीतिक आग्रह...
The post एमाले र माओवादी अलग गरिदिने फैसलामा पुनरावलोकन निवेदन appeared first on Purbeli News.