काठमाडौँ । अब नेकपा एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै अघि बढ्ने भएका छन् । प्रचण्ड माधव पक्षको पेरिसडाँडामा भएको बैठकले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय भएको नेता झलनाथ खनालले बताएका छन् । उनले पार्टीभित्रै संघर्ष गरिने र पुनरावेदनका लागि अदालत जाने बताए । बैठकको बीचबाटै बाहिरिएका खनालले सर्वोच्चको निर्णय...
The post एमाले र माओवादी अलग भएर अघि बढ्ने appeared first on Purbeli News.