चीनले अब स्वेदेशी कम्प्युटर मात्र प्रयोग गर्ने, ५ करोड कम्प्युटर फेर्ने

चीनले आफ्ना सरकारी निकाय तथा एजेन्सीहरुमा विदेशी ब्राण्डका कम्प्युटरहरूको प्रयोग बन्द गर्न निर्देशन दिएको छ । विदेशी ब्राण्डका कम्प्युटरको साटो चिनिया ब्राण्डका कम्प्युटर प्रयोग गर्न सरकारले निर्देशन दिएको हो । संवेदनशील ठाउँहरूमा विदेशी प्रविधिको पहुँच अन्त्य गर्नका लागि चीनले यस्तो कदम अगाडि सारेको हो । आगामी २ वर्षभित्रमा सरकारी एजेन्सी तथा उद्योगहरूमा विदेशी कम्प्युटरलाई स्वदेशी […]

सम्बन्धित सामग्री

एक वर्षमा ७१ करोड बढीको टुथपेस्ट र ५ करोड रुपैयाँ बढीको नेल पोलिस आयात

काठमाडौं, २२ साउन। दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दुर,टुथपेस्ट,नेल पोलिस आयातमा ठूलो धनराशि विदेशिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ५करोड २७लाख रुपैयाँ बढीको ‘नेल पोलिस’मात्र आयात भएको छ। त्यस्तै पछिल्लो एक वर्षमा १करोड साढे ५लाख रुपैयाँ बढीको सिन्दुर, ७१करोड साढे ३२लाख रुपैयाँ बढीको टुथपेस्ट(मञ्जन) आयात भएको छ।

राजश्व छलीको अभियोगमा ५ करोड ५६ लाख बिगो माग्दै १२ जनाविरूद्ध मुद्दा

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व छली गरेको अभियोगमा २ व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रूपन्देहीको कृष्टल बोटलर्स प्रा.लि.का सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर–३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।नक्कली अन्तःशुल्क स्टिकर टाँसेर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।

तथ्यांकोवाच : स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर रू. ५ करोड ८३ लाखको आयात

काठमाडौं (अस) । नेपालमा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर गत आर्थिक वर्ष २०७७/७८ मा रू. ५ करोड ८३ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्याँक हेर्दा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर आयातको औसत वार्षिक वृद्धिदर २४ दशमलव ४० प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उद्योग सञ्चालनको सम्भावना प्रस्ट्याएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्छ ।

सवा ५ करोडको आरडीटी किट नष्ट

गुणस्तर अध्ययन नै नगरी एक वर्षअघि खरिद गरिएको कोरोना संक्रमण परीक्षणको आरडीटी किट प्रयोग नै नगरी नष्ट गर्दा सरकारलाई ५ करोड नोक्सानी भएको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमण फैलिएसँगै यसको परीक्षणका लागि आपतकालिन अनुमति दिइएको आरडीटी प्रयोग बन्द हुँदा ५ करोड २९ लाख बराबरको किट नष्ट गर्नुपरेको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको पछिल्लो प्रतिवेदनका अनुसार स्वास्थ्य सेवा विभागले तत्काल २ आपूर्तिकर्तासँग २७ करोड ८१ लाख ८३ हजार मूल्यका ३ लाख ९६ हजार ४४५ थान आरडीटी किट बोलपत्र तथा वार्ताको माध्यमबाट खरिद गरे...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकले भेन्टिलेटर, २० वटा अक्सिजन कन्सनटेटेर, १० हजार थान मास्क, २ हजार ग्लोब्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोसले मन्त्रालयका प्रमुख विज्ञ डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।यसअघि ५ करोड ७५ लाख रुपैयाँ कोडिभ […]

एक जोर जुत्ताको मूल्य ५ करोड !

न्यूयोर्कको एक लिलाममा राखिएका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । नाइकीको सह-संस्थापकले डिजाइन गरेको खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए । सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह-संस्थापक बील ...