काठमाडाैँ- नेपाल विद्यार्थी संघ नेविसंघले कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आज धर्ना दिँदैछ। त्रिवि पदाधिकारीको कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न आज सहमत भएको नेविसंघले त्रिविमा धर्ना दिन लागेको हो। नेविसंघ नेतृ एलिजा ढकालले ताला खोल्नु समस्याको समाधान नभएकोले तत्काल माग पूरा गराउने दवावको लागि धर्ना दिन लागेको देश सञ्चारलाई बताइन्। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला […]