एजेन्सी । इरानमा चकिंदै गएको प्रदर्शनकाबीच एक प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोही क्रममा पक्राउ परेका समन सेइदीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । उनीमाथि सरकारी भवनमा आगजनी, शान्ति भंग, हत्या, राष्ट्रिय सुरक्षा विरुद्धको अपराध र बन्दुक प्रयोग गरेको अभियोग लगाइएको छ । इरानको एक अदालतले तेहरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनसँग सम्बन्धित […]