एजेन्सी, ३० पुस। एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय सुनाएको हो। २७ कैदीको ज्यान लिएको आरोप लागेका कारागार आयुक्त लमहेवाज र प्रहरी कमान्डर मोजेज रंगाजिवामाथि कोलम्बो उच्च अदालतमा मुद्दा चलिरहेको थियो। सो नरसंहारको आरोप […]