जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न आह्वान

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन …

सम्बन्धित सामग्री

विश्वका ४० देशको दुई सय ५४ विश्वविद्यालयमा संस्कृत भाषा पढाई हुने

विश्वको सबभन्दा पुरानो भाषा संस्कृतको उद्गमस्थल नेपाल मानिए पनि यही देशमा संस्कृति भाषा राजनीतिको शिकार भएर ध्वस्त हुन पुग्यो । यस्तो विगतकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संस्कृत भाषाको विकास र प्रवर्द्धनमा नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले संस्कृत भाषाको सम्बद्र्धन र प्रवर्द्धनका लागि सरकारले …

संस्कृत भाषा संरक्षणका लागि ‘आधारभूत संस्कृत भाषा’ कक्षा

वालिङ (स्याङ्जा) १८ भदौ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने मुख्य उद्देश्यसहित भाषा कक्षा थालिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवासङ्घ […]

देशले संस्कृत भाषा बिर्सने दिन आउन नहुनेमा विज्ञको जोड

काठमाडाैं : नेपाल भूमिबाट उत्पति भएको संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ।पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भारतीय राजदूतावास विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा. डा. काशीनाथ न्यौपानेले संसारकै प्राचीन भाषा संस्कृत आज पनि मानव मात्रका लागि उपयोगी रहेको बताए।वेद,

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित...

संसारकै पुरानो संस्कृत भाषाका केही रोचक तथ्यहरू...

हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं :  संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् । भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो । संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ । भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति स...

संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति’

काठमाडौं :  संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ।चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा संस्कार सुधारमा सहयोग पुग्ने बताएका थिए। जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो। यस पटकको विश्व संस्कृत दिवस नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय संस्क

‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति’

सारा विश्व समाजलाई संस्कृत भाषाले ऊर्जा प्रदान गरेको भन्दै संस्कृत भाषाले सम्पूर्ण विश्वलाई कल्याण गर्ने ‘सर्वेभवन्तुः सुखिनः’ र ‘वसुधैवकुटुम्बकम्’  को अवधारणा प्रदान गरेको बताइएको छ ।

बढ्न थाले संस्कृत भाषा प्रशिक्षण लिने

विगत २ वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको संख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जूम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबूक लाइभबाट समेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।    ६ प्रदेशमा जूम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि बागमती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका...