बढ्न थाले संस्कृत भाषा प्रशिक्षण लिने

विगत २ वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको संख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जूम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबूक लाइभबाट समेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।    ६ प्रदेशमा जूम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि बागमती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका...

सम्बन्धित सामग्री

संस्कृत भाषा प्रशिक्षण: जसले पूर्वीय दर्शन सिकाउँछ (भिडियो रिपोर्ट)

काठमाडौँ: सबै भाषाको मातृ भाषा मानिने संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा उचित सरकारी पहल हुन नसके पनि यसमा चासो राख्नेहरुले स्वत:फूर्त सञ्चालन गरेको अभियान साँच्चिकै अनुकरणीय छ । पूर्वीय दर्शनको